एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित

२०७९, ३ असार शुक्रबार २२:१२

काठमाण्डौं: नेकपा एमालेबाट निर्वाचित पालिकाका प्रमुख र उपप्रमुखको भेलाले २० बुँदे सङ्कल्प प्रस्ताव पारित गरेको छ । एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको हिजो बिहीवार र आज शुक्रवार भएको प्रशिक्षणपछि २० बुँदे सङ्कल्प जारी गर्दै पारित गरिएको हो ।

सङ्कल्पमा ‘हामी शासक हाेइन जनताकाे सेवक हुनेछाैँदेखि सरकारी गाडी, इन्धन र सरकारी स्राेतलाई मितव्ययी ढङ्गले र सार्वजनिक हितमा प्रयाेग गर्ने’ सम्मका बुँदा उल्लेख गरिएकाे छ ।

Comments

ताजा खबर