आइतबार त्रिवि उपकुलपति कार्यालयमा लगाइएको ताला खुल्यो

२०७९, २९ जेष्ठ आईतवार १७:३४

काठमाडौँ: त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला आजबाट खुलेको छ

नेपाल विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरूले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।

नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार ताला खोलेका हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु