करोडौँ करोड ,लगानी डुबेको भन्दै कालोपट्टीसहित बोर्डमा ज्ञापनपत्र बुझाउँदै लगानीकर्ता

२०७९, २३ जेष्ठ सोमबार १०:३८

काठमाडौँ – सेयर लगानी कर्ताहरूले आज नेपाल धितोपत्र बोर्डलाई ज्ञापनपत्र बुझाउँदै छन्। सेयर बजार विकासको लागि विभिन्न माग राखि उनीहरूले ज्ञापनपत्र बुझाउन लागेका हुन्।

उनीहरुले कालोपट्टीसहित ज्ञापनत्रपत्र बुझाउँदै छन्। सेयर बजारमा करोडौँ लगानी डुबेको भन्दै सेयरबजारका लगानीकर्ताहरूले आन्दोलनका कार्यक्रमहरू गर्दै आएका छन्।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु