बजेट – सगरमाथा पुग्न २ घण्टा

२०७९, १५ जेष्ठ आईतवार १७:२४

पाल्पा, १५ जेठ । सरकारले दुई घण्टामा सगरमाथा क्षेत्रमा पुग्ने गरी सडक मार्ग बनाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०८९/०८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चतरा–सगरमाथा द्रुत मार्ग निर्माण गरेर दुई घण्टामा सगरमाथा क्षेत्र पुग्ने अवस्था बनाउने बताएका हुन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु