बलात्कारको मुद्दामा हदम्याद हटाउन माग, बालुवाटारमा प्रदर्शन

२०७९, ६ जेष्ठ शुक्रबार १३:४६

काठमाडौं: ८ वर्षअघि सुन्दरी प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाही माग गरिएको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटार अगाडि दोषीलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनमा दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै हिंसा तथा बलात्कारसम्बन्धी मुद्दामा हदम्याद नलाग्ने व्यवस्था गर्न माग गर्दै न्याय दिलाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई खबरदारी गरे ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु