भोटहाल्ने बुथ बाट पनि सरि भनेर फर्केनेत होइनन् ?

२०७९, २७ बैशाख मंगलवार २२:५३

काठमाडौ: राजनैतिक सम्भावनाको खेल भन्ने कुरा पत्रकारीताको आँखा बाटहेर्दा हिजो जे देखियो त्यसको परार्वतित रुपलाई यहाँ यो लेखको शिर्षक बनाइएको छ। बास्तवमा धेरै बर्षसम्म आफ्नै संग्लनतामा भएको भएरहोला ठुलै सभामा नेपालको राजनितिमा मियोको रूपमा रहेका नेताहरुले नै आफ्नो राजनितिक नाम पार्टि चुनाबचिन्ह बिर्सिएर क्षमा मागेको घट्ना बिश्व राजनैतिकमा बिरलै देखिने बिषय बस्तुहो भन्दा सोच्नुपर्ने कुनै कुरा हो जस्तो लाग्दैन।

प्रसंग नेकपा समाजबादी पार्टिका अध्यक्षले बिभिन्न समयमा पार्टीको नाम बिर्सिएको घट्ना नभएपनि यति धेरै समयमापार्टिको निर्बाचन चिन्हमा अल्मलिएर अरुपार्टिकै चुनाब चिन्ह सुर्यमा भोट हाल्नको लागि पटकपटक उच्चारण गरे। जब उपस्थित हरुबाट बिरोध पछि क्षमा मागेका छन्। त्यसैगरि पार्टीका अध्यक्षले चुनाबमा भोटहालेर फर्किदा बाहिर आउँदा ला मैलेत पहिलेदेखिनै भोट हालेको चिन्हमा भोट हालिसकेछु भनेर क्षमा मागे भने के कार्यक्रताले क्षमा दिनुपर्नेनै हुन्छ।

यो घट्नाले चुनाबको परिमाणलाई केहि हदसम्म आंकलन गर्न सकिन्छ भलै त्यसको प्रमाणिकरण चुनाबि रिजल्टले देखाउनेनै छ। आजको यो घट्नालाई सामान्य रुपमा लिन सकिदैन यसले पार्टी कुनै सैदान्तिक भिन्नता नभएर व्यक्तिगत टकरावलेनै नेपालको कम्युनिष्ट हरुले पार्टी गठन गरेको पाइन्छ।

Comments

ताजा खबर