भोलि सार्वजनिक बिदा

२०७९, १९ बैशाख सोमबार १५:४३

काठमाडौं: सरकारले भोलि सार्वजनिक बिदा दिएको छ । इदका अवसरमा सरकारले भोलि सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा यस्तो उल्लेख गरिएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु