झापामा गठबन्धन भागबन्डामा , कांग्रेसलाई १० प्रमुख , माओवादीलाई ९ उपप्रमुख

२०७९, १३ बैशाख मंगलवार १३:१५

बिर्तामोड , लामो कसरतपछि झापाका गठबन्धन दलहरुले भागबन्डा मिलाएका छन् ।

भागबन्डा अनुसार नेपाली कांग्रेसले जिल्लाका १५ वटा पालिकामध्ये ११ वटा पालिकाको प्रमुख वा अध्यक्ष सहित ७३ वटा पद पाएको छ भने नेकपा माओवादी केन्द्रले ९ वटा पालिकाको उपप्रमुख वा उपाध्यक्षसहित जम्मा २३ वटा पद पाएको छ । त्यस्तै लिम्बुवान , नेकपा एस र जसपालाई पनि एक–एक वटा वडाध्यक्ष दिइएको छ । केही स्थानमा मित्रवत प्रतिष्पर्धा गर्ने सहमति भएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु