के छ नेपाली काँग्रेसको स्थानीय तह निर्वाचनको घोषणापत्रमा ( पूर्णपाठ सहित)

२०७९, १२ बैशाख सोमबार २०:११

झापा,  बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि नेपाली काँग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ ।

केन्द्रिय पार्टी कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

‘सबल स्थानीय सरकार: समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारा दिएर ‘नेपाली काँग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ जारी गरेको हो ।

केन्द्रले ८८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरे पनि स्थानीयस्तरमा पालिकाहरु समेत चुनावी घोषणा पत्र तयार गर्न पाउने काँग्रेस केन्द्रिय समितिले जनाएको छ ।

https://drive.google.com/file/d/1Xxpl_nt8myixJq_TDq4SwKBaJTUBq0cC/view

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु