प्रेस काउन्सिलले सञ्चार माध्यममा निर्वाचन आचारसंहिताको अनुगमन गर्ने

२०७८, २८ चैत्र सोमबार २३:३७

काठमाडौं: प्रेस काउन्सिलले सञ्चार माध्यमहरूमा निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्ने भएको छ।
आचारसंहिताको पूर्ण पालना भए नभएकोबारे अनुगमन गर्न प्रेस काउन्सिल र निर्वाचन आयोगबीच आइतबार सम्झौता भएको हो।

सम्झौता अनुसार काउन्सिलले छापा, विद्युतीय र अनलाइन सञ्चार माध्यममा आउने समाचारहरूले निर्वाचन आचारसंहिता उल्लंघन भए नभएको अनुगमन गर्ने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु