विदेशी मुद्राको सञ्चिति कति छ?

२०७८, २८ चैत्र सोमबार २३:३२

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताएका छन् । अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुद्राको सञ्चिति करिब सात महिनाका लागि प्रयाप्त रहेको बताएका हुन्।

असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ रुपैयाँ कायम भएको बताइएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु