एमालेबाट बिर्तामोड ३ को वडाध्यक्षमा मदन बुढाथोकी चयन

२०७८, २४ चैत्र बिहीबार ०७:२१

बिर्तामोड – नेकपा एमालेका तर्फबाट बिर्तामोड नगरपालिका वडा नं ३ को वडाध्यक्षको उम्मेदवारमा मदन बुढाथोकी सर्वसम्मत भएका छन् ।

बुधवार भएको वडा कमिटीको बैठकले युवा व्यक्तित्व सरल र सहयोगी बुढाथोकीलाई वडाध्यक्षमा सिफारिस गरेको हो । वडाध्यक्षमा अन्य आकांक्षी भएपनि बुढाथोकीलाई सर्वसम्मत चयन गरिएको जनाइएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु