उपत्यकामा शुक्रबार घोडेजात्रा पर्व मनाइयो

२०७८, १८ चैत्र शुक्रबार १७:४५

काठमाडौँ: काठमाडौं उपत्यकामा शुक्रबार घोडेजात्रा पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन यो पर्व मनाइन्छ । पर्वको अवसरमा नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरेको छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु