प्रधानमन्त्री देउवा दिल्लीमा, आजै बीजेपी कार्यालय जाने

२०७८, १८ चैत्र शुक्रबार १७:०८

काठमाडौं: तीन दिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भारतको नयाँ दिल्ली पुगेका छन् । चार मन्त्रीसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री देउवालाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका रक्षा तथा पर्यटन राज्य मन्त्री अजय भट्टले स्वागत गरेका छन् ।

देउवा चाणक्यपुरीस्थित आईटीसी मौर्य होटलमा बस्नेछन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु