प्रि ओपन सेसन अपडेटः करिब १ अंक बढ्यो नेप्से

२०७८, १५ चैत्र मंगलवार १०:५६

काठमाडौं: मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार ३०.४३ अंक घटेर २५४१.८४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८१ अंक बढेर २५६२.६५ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स स्थिर रहेकाे छ।

आइतबार प्रि ओपन सेसनमा ६ स्टकको २ लाख ४९ हजार ३०६ रुपैयाँ २० पैसा बराबरको ११६ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ वटा स्टकको मूल्य बढेको छ भने २ वटाको शेयरमूल्य घटेको छ।

Comments

ताजा खबर