रुसले रासायनिक हतियार प्रयोग गरेमा ठूलो मूल्य चुकाउनुपर्ने

२०७८, १२ चैत्र शनिबार ०८:०४

रुस: युक्रेन युद्धका क्रममा अमेरिकाले रासायनिक हतियार प्रयोग नगर्ने बताएको छ । रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने संकेत दिएकोमा ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले भने रासायनिक हतियार प्रयोग गर्ने ‘कुनै आशय’ नभएको शुक्रबार स्पष्ट पारेका हुन् । ‘रुसले रासायनिक हतियार प्रयोग गरेमा ठूलो मूल्य चुकाउनुपर्नेछ । यद्यपि अमेरिकाले कुनै पनि परिस्थिति र अवधिमा रासायनिक हतियार प्रयोग गर्ने कुनै आशय छैन,’ उनले भनेका छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु