आजको मौसम कस्तो छ

२०७८, ४ चैत्र शुक्रबार ११:११

काठमाडौँ: हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन । बिहान पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।

दिउँसो पहाडी भूभागमा आंशिक बदली रहने माैसम पूर्वानुमान महाशाखाको अनुमान छ । अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ।

शनिबार पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भूभागका एक वा दुई स्थानमा मेगगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावाना छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु