भोलि (बिहिबार) पनि सार्वजनिक बिदा, शेयर बजार बन्द

२०७८, १८ फाल्गुन बुधबार १७:१७

काठमाण्डौं: बुधबार सार्वजनिक बिदा हुने भएको छ। शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो।

गृह मन्त्रालयले पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ।

बिहिबार शेयर बजार समेत बन्द हुने भएको छ। यो हप्ता २ दिन सार्वजनिक बिदा परेको हुँदा बजार ३ दिन मात्र खुलेर यो हप्ताको अन्त हुने भएको छ।

Comments

ताजा खबर