यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे थप व्याख्या

२०७८, १५ फाल्गुन आईतवार १९:२५

काठमाडौँ — सरकारले एमसीसीको विषयमा उठेका विवादित विषयहरुलाई थप व्याख्या गर्ने गरी मन्त्रिपरिषद्‌बाट १२ बुँदे व्याख्यात्मक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधिसभामा आइतबार बसेको पहिलो बैठकले एमसीसीमाथिको सैद्धान्तिक छलफल सकिएपछि मन्त्रिपरिषद्ले अनुमोदन गर्नुअघि व्याख्यात्मक प्रस्ताव पारित गरेको हो ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु