टोकियोमा एयरपोर्टको होटेल आइसोलेसन बस्ने अवधि कति ?

२०७८, २९ माघ शनिबार ०८:४८

टोकियो: नेपाल बाट जापान आउदा अब एयरपोर्टको होटेल आइसोलेसन बस्ने अवधि ३ दिन बाट ६ दिन बस्नु पर्ने भएको छ। यो नियम यहि १३ तारिकको राति १२ बजे बाट लागू हुनेछ।
आएको ३ र ६ दिनमा PCR नेगिटिभ आएमा घर जाने र अर्को १ दिम होम आइसोलेसन बसे पुग्नेछ। दिन गन्दा आएको दिम गनिने छैन।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु