नेशनल लाइफ इन्स्याेरेन्सले गर्याे लाभांश घाेषणा, नगद र बोनस कति ?

२०७८, १३ माघ बिहीबार ११:१६

नेशनल लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

कम्पनीकाे हिजाे (माघ १२ गते, बुधबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्विकृत भई र कम्पनीकाे आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु