नेपालमा अहिले आधा दर्जन भन्दा बढी ब्रान्डका दर्जनौं स्मार्टफोन उपलब्ध छन् । तर, ती सबैमध्ये तपाई लाई उपयुक्त हुने छनोट गर्न पनि गाह्रो हुन्छ किनकि बजेट र के प्रयोग को लागी स्मार्टफोन किन्न लग्नु भयको हो सो कुरामा पनि भर पर्दछ . पसल–पसल धाएर आफूलाई उपयुक्त स्मार्टफोन छान्नु पनि समयका हिसाबले निकै खर्चिलो हुन्छ । नेपालमा सामान्यतया २५ देखी ४० हजार रूपैयाँभन्दा तलका स्मार्टफोन अत्यधिक बिक्री हुन्छ । यस मूल्यमा कस्ता मोबाइल उपयुक्त हुन सक्छ त ,आज नेपालमा नेपालमा पाइने १० उत्कृस्ट स्मार्टफोन मोबाइलहरुको जानकारी गराऊन गहिरहेका छौ .
१ । सामसुङ ग्यालेक्सी ए सेभेन
स्क्रिन : ५.७ इन्च (एमोलेड डिस्प्ले)
प्रोसेसर : १.९ गिगाहर्ज अक्टा–कोर
र्याम/स्टोरेज : ३ जीबी/३२ जीबी (एक्प्यान्डेबल)
क्यामरा : १६/१६ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३६०० एमएएच
मूल्य : रु. ३९,९००
२ । सामसुङ ग्यालेक्सी जे सेभेन प्रो
स्क्रिन : ५.५ इन्च (सुपर एमोलेड)
प्रोसेसर : १.६ गिगाहर्ज अक्टाकोर
र्याम/स्टोरेज : ३ जीबी/३२ जीबी (बढाउन मिल्ने)
क्यामरा : १३/१३ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३६०० एमएएच
मूल्य : रु. ३२,९००
३ । वान प्लस थ्री
स्क्रिन : ५.५ इन्च (एमोलेड)
प्रोसेसर : २.१ गिगाहर्ज क्वाड कोर
र्याम/स्टोरेज : ६ जीबी/६४ जीबीर्याम
क्यामरा : १६/८ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३,००० एमएएच
मूल्य : रु. ३४,९००
४ । ओप्पो एफथ्री
स्क्रिन : ५.५ इन्च (एचडी)
प्रोसेसर : १.५ गिगाहर्ज अक्टाकोर
र्याम/स्टोरेज : ४ जीबी/६४ जीबी (बढाउन मिल्ने)
क्यामरा : १३/१६ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३२०० एमएएच
मूल्य : रु. ३२,९९०
५ । जियोनी एस सिक्स प्रो
स्क्रिन : ५.५ इन्च
प्रोसेसर : १.८ गिगाहर्ज अक्टाकोर
र्याम/स्टोरेज : ४ जीबी/६४ जीबी
क्यामरा : १३/८ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३१३० एमएएच
मूल्य : रु. ३४,९९९
६ । जियोनी ए वान
स्क्रिन : ५.५ इन्च
प्रोसेसर : १.८ गिगाहर्ज अक्टाकोर
र्याम/स्टोरेज : ४ जीबी/६४ जीबी
क्यामरा : १३/१६ मेगापिक्सेल
ब्याट्री : ४०१० एमएएच
मूल्य : रु. २९,९९९
७ । सोनी एक्सपेरिया एक्स
स्क्रन : ५ इन्च
प्रोसेसर : हेक्साकोर स्न्यापड्रयागन ६५०
र्याम/स्टोरेज : ३ जीबी/६४ जीबी
क्यामेरा : २३/१३ मेगापिक्सेल
ब्याट्री : २६३० एमएएच
मूल्य : रु. ३८,५००
८ । साओमी एमआई फाइभ
स्क्रिन : ५.१५ इन्च
प्रोसेसर : १.८ गिगाहर्ज स्न्यापड्रयागन ८२०
सिम : २
र्याम/स्टोरेज : ३ जीबी/३२ जीबी
क्यामेरा : १४/४ मेगापिक्सेल
ब्याट्री : ३००० एमएएच ब्याट्री
मूल्य : रु. ३९,९९९
९ । साओमी रेडमी नोट फोर
स्क्रिन : ५.५ इन्च
प्रोसेसर : २ गिगाहर्ज अक्टाकोर
क्यामेरा : १३/५ मेगापिक्सेल
र्याम/स्टोरेज : ४ जीबी/६४ जीबी
सिम : २
ब्याट्री : ४१०० एमएएच
मूल्य : रु. २८,४९९
१० । हुवावे जीआर फाइभ
स्क्रिन : ५.५ इन्च
प्रोसेसर : अक्टाकोर किरिन ६५५
र्याम/स्टोरेज : ३ जीबी/३२ जीबी
क्यामेरा : १२/२ मेगापिक्सेल
सिम : २
ब्याट्री : ३३४० एमएएच
मूल्य : रु. ३५,०००
Comments