नेपाल टेलिकमको एजीएम आज,४०% नगद लाभांश प्रमुख

२०७७, १३ चैत्र शुक्रबार ११:३३
काठमाडौं : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को  १३ औं वार्षिक साधारण सभा आज (चैत १३ गते) बस्दैछ । सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा टेलिकमले गत वर्षको नाफाबाट ४०% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजादैछ ।
यसका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनको लागि संस्थाले फागुन २८ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । तसर्थ, फागुन २६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु