काठमाडौं । विश्व चर्चित युवा इतिहासकार तथा दार्शनिक युवल नोआ हरारीले खोपलाई इतिहासकै सर्वोत्तम आविष्कारकोरुपमा चित्रण गर्दै यसप्रति अनावश्यक आशंका गर्न नहुने बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमा एक सन्देश शेयर गर्दै इजरायली इतिहासकार तथा दार्शनिक हरारीले कोभिड–१९ विरुद्धको खोपबारेभइरहेका भ्रमपूर्ण हल्लाहरुबारे बोलेका छन् । उनले एउटा लामो सन्देशमा खोप नहुँदाको अवस्थामा संसारभरीका एक तिहाई बच्चाहरुबयस्क हुन नपाउँदै मृत्युको मुखमा पुग्ने गरेको तथ्यांक स्मरण गराएका छन् ।
‘केही खोपहरुको शरीरमा दुश्प्रभाव पनि हुनसक्छ भन्ने कुरा साँचो हो र नयाँ खोपलाई अरबौं मानिसलाई दिनुभन्दा अगाडिसावधानीपूर्वक परीक्षण गरिनुपर्छ,’ उनले लेखेका छन्, ‘तर खोपको आधारभूत प्रणालीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन । यदिमैले इतिहासको सबैभन्दा राम्रो आविष्कार चुन्नुपर्यो भने म खोपलाई चुन्छु ।’
यस्तो छ खोपबारे हरारीको भनाई–
खोपको युगभन्दा अगाडि एक तिहाई बच्चाहरु विभिन्न संक्रामक रोगका कारण मृत्यु हुन्थ्यो, उनीहरुले वयस्क हुनै पाउँदैनथिए ।वयस्कहरु पनि प्राणघातक प्ले रोगको सदावहार आतंकमा बाँच्थे । आजकल मानिसहरुले अथाह फाइदाहरुको बीच पनि खोपबारेएउटा मात्र शंका गर्न सक्छन्ः खोपहरुले धेरै राम्रो काम गरिरहेका छ, हामीमध्ये धेरैले यसको अनुपस्थितिमा जीवन कति खतरनाकहुन्थ्यो भन्ने कल्पना पनि गर्न सक्दैनौं ।
कतिपय मानिसहरु खोपसँग अहिले पनि डराउँछन् किनकि उनीहरु खोपलाई अप्राकृतिक र बाहिरी वस्तुको रुपमा हेर्छन् । उनीहरुकल्पना गर्छन् कि खोपहरुले हाम्रो शरीरमा एक कृत्रिम बाहिरी पदार्थ पठाउँछ, जुन हाम्रो पूरा जीवन शरीरमै रहन्छ । यो वास्तवमाडरलाग्दो लाग्छ । तर यो पूर्णरुपमा गलत हो । खोपहरु बाहिरी वस्तुहरु होइनन् । यो हाम्रो आफ्नै प्राकृतिक प्रतिरक्षा प्रणालीलाईप्रशिक्षित गराउने एक प्रभावकारी तरिका हो ।
खोपहरुले हाम्रो प्राकृतिकखोपको युगभन्दा अगाडि एक तिहाई बच्चाहरु विभिन्न संक्रामक रोगका कारण मृत्यु हुन्थ्यो, उनीहरुले वयस्कहुनै पाउँदैनथिए । वयस्कहरु पनि प्राणघातक प्ले रोगको सदावहार आतंकमा बाँच्थे । आजकल मानिसहरुले अथाह फाइदाहरुको बीचपनि खोपबारे एउटा मात्र शंका गर्न सक्छन्ः खोपहरुले धेरै राम्रो काम गरिरहेका छ, हामीमध्ये धेरैले यसको अनुपस्थितिमा जीवन कतिखतरनाक हुन्थ्यो भन्ने कल्पना पनि गर्न सक्दैनौं ।
कतिपय मानिसहरु खोपसँग अहिले पनि डराउँछन् किनकि उनीहरु खोपलाई अप्राकृतिक र बाहिरी वस्तुको रुपमा हेर्छन् । उनीहरुकल्पना गर्छन् कि खोपहरुले हाम्रो शरीरमा एक कृत्रिम बाहिरी पदार्थ पठाउँछ, जुन हाम्रो पूरा जीवन शरीरमै रहन्छ । यो वास्तवमाडरलाग्दो लाग्छ । तर यो पूर्णरुपमा गलत हो । खोपहरु बाहिरी वस्तुहरु होइनन् । यो हाम्रो आफ्नै प्राकृतिक प्रतिरक्षा प्रणालीलाईप्रशिक्षित गराउने एक प्रभावकारी तरिका हो ।
खोपहरुले हाम्रो प्राकृतिक प्रतिरोध प्रणालीमा उपस्थित भएर मृत वा कमजोर किटाणु, अथवा एकप्रकारको किटाणुको हिस्साको रुपमाप्रस्तुत भएर काम गर्छ । त्यसपछि हाम्रो प्रतिरक्षा प्रणालीले आफ्नो दुश्मन चिन्ने र त्यसलाई नष्ट गर्न सिक्छ । खोप आफैं शरीरमा बस्दैन। कुनै खास किटाणुलाई शरीरबाट कसरी पछाडि हटाउने भनेर सिकाउने ज्ञान मात्र बाँकी रहन्छ ।
यो ज्ञान हाम्रो प्राकृतिक प्रतिरोध प्रणालीको स्मृतिमा संग्रहित हुन्छ, र यदि भविष्यमा यसप्रकारको जीवाणुले शरीरमा आक्रमण गरेमाप्रतिरक्षा प्रणालीलाई के गर्ने हो र कसरी सजिलै हमला गर्ने भन्ने कुरा दोहोर्याउन सक्छ ।
केही खोपहरुको शरीरमा दुश्प्रभाव पनि हुनसक्छ भन्ने कुरा साँचो हो र नयाँ खोपलाई अरबौं मानिसलाई दिनुभन्दा अगाडि सावधानीपूर्वकपरीक्षण गरिनुपर्छ । तर खोपको आधारभूत प्रणालीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन । यदि मैले इतिहासको सबैभन्दा राम्रोआविष्कार चुन्नुपर्यो भने म खोपलाई चुन्छु । प्रतिरोध प्रणालीमा उपस्थित भएर मृत वा कमजोर किटाणु, अथवा एकप्रकारकोकिटाणुको हिस्साको रुपमा प्रस्तुत भएर काम गर्छ । त्यसपछि हाम्रो प्रतिरक्षा प्रणालीले आफ्नो दुश्मन चिन्ने र त्यसलाई नष्ट गर्न सिक्छ। खोप आफैं शरीरमा बस्दैन । कुनै खास किटाणुलाई शरीरबाट कसरी पछाडि हटाउने भनेर सिकाउने ज्ञान मात्र बाँकी रहन्छ ।
यो ज्ञान हाम्रो प्राकृतिक प्रतिरोध प्रणालीको स्मृतिमा संग्रहित हुन्छ, र यदि भविष्यमा यसप्रकारको जीवाणुले शरीरमा आक्रमण गरेमाप्रतिरक्षा प्रणालीलाई के गर्ने हो र कसरी सजिलै हमला गर्ने भन्ने कुरा दोहोर्याउन सक्छ ।
केही खोपहरुको शरीरमा दुश्प्रभाव पनि हुनसक्छ भन्ने कुरा साँचो हो र नयाँ खोपलाई अरबौं मानिसलाई दिनुभन्दा अगाडि सावधानीपूर्वकपरीक्षण गरिनुपर्छ । तर खोपको आधारभूत प्रणालीलाई अविश्वास गर्नुपर्ने कुनै कारण छैन । यदि मैले इतिहासको सबैभन्दा राम्रोआविष्कार चुन्नुपर्यो भने म खोपलाई चुन्छु ।