मोटरसाइकल दुर्घटना एकको मृत्यु, एक गम्भीर घाइते

२०७७, २५ मंसिर बिहीबार ०७:२०

पाँचथर। मोटरसाइकल दुर्घटना हुँदा पाँचथरको हिलिहाङ गाउँपालिकाका एक युवकको मृत्यु भएको भने सोही मोटरसाइकलमा सवार युवतीगम्भीर घाइते भएकी छन् ।मृत्यु हुनेमा हिलिहाङ का २४ वर्षीय प्रवीण कालिकोटे घाइते हुनेमा हिलिहाङ की अन्दाजी २० वर्षीयामुना पाख्रिन  छिन्

मेची राजमार्गअन्तर्गत हिलिहाङ दुवीचौरमा सडकभन्दा तल दुर्घटनाग्रस्त अवस्थामा मे४प ८९४ नंको मोटरसाइकलसहित उनीहरुलाईस्थानीयवासीले आज बिहान फेला पारेका थिए प्रहरी स्थानीयवासीले दुवैलाई उद्धार गरी जिल्ला अस्पताल ल्याएकामाकालिकोटेलाई चिकित्सकले मृत घोषणा गरेका थिए गम्भीर घाइते भएकी पाख्रिनलाई थप उपचारका लागि झापा पठाइएको जिल्लाप्रहरी कार्यालय पाँचथरले जनाएको

आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई सडकबाट झरेको प्रहरीको अनुमान मोटरसाइकल सडकबाट करिब ३० मिटर तलझरेको पाइएको मध्यरात दुर्घटना भएको स्थानीयवासीको अनुमान दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिप्रका सूचनाअधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो


ताजा खबर

    सम्बन्धित शीर्षकहरु