पौडेलप्रति दुर्व्यवहार भएको भन्दै कांग्रेस जिल्ला कार्यसमिती नवलपुरले खेद व्यक्त गरेकोछ ।

२०७७, १७ मंसिर बुधबार १५:०५
 नवलपुर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको गिरफ्तारीको विरोधमा कांग्रेस जिल्ला कार्यसमिती नवलपुर ले एक बिज्ञप्ती निकाल्दै खेद व्यक्त गरेकोछ ।
बिज्ञप्ती मा भनिएकोछ सरकारको यस्तो नाग्गो नाचले लोकतन्त्रको उपहास र सरकारको निरंकुश तर्फ लागेको आभस भएको भनिएकोछ । पौडेलप्रति दुर्व्यवहार भएको भन्दै यसबाट उत्पन्न हुने परिस्थिति बर्तमान सरकारलाई महङ्गो पर्ने चेतावनी दिदै थप सशक्त आन्दोलनको लागि तयारी रहन पार्टीको सबै तहका साथीहरूलाई नेपाली कांग्रेस नवलपुर जिल्ला सभापति बिस्नु प्रसाद लामिछाने ले अनुरोध गर्नु भएकोछ ।
Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु