तानसेन रिडी सडक स्तरोन्नतीका आंशिक बन्द हुने

२०७७, २४ कार्तिक सोमबार २३:५३

पाल्पा तानसेन रिडी सडक केहि दिन निश्चित समयमा बन्द हुने भएको हार्थोक माल्मुल जोर्ते सडक खण्डको मोड सुधार तथासडक स्तरोन्नतीका लागी कार्तिक २५ गते देखी मंसिर १३ सम्म विभिन्न समयमा बन्द गरिने भएको हो

सडक डिभिजन पाल्पाले कार्तिक २५ गते देखी २७ गते सम्म तथा मंसिर गते देखि १३ गते सम्म बिहान बजे देखि बजे सम्म विभिन्नसमयमा सडक बन्द हुने जनाएको सडक बिहान बजे देखि बजे सम्म, दिउसो १२ बजे देखि बजे सम्म, साँझ बजे देखि बजे सम्म साँझ बजे देखि राती १२ बजे सम्म सडक बन्द रहने सडक डिभिजन पाल्पाले जनाएको

Comments

ताजा खबर