धरानमा कोरोना संक्रमणका कारण ९ वर्षीया बालिकासहित थप दुई जनाको मृत्यु

२०७७, १९ कार्तिक बुधबार १०:०२

काठमाडौं : कोरोना भाइरस संक्रमणमा कारण धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप दुईजनाको मृत्यु भएको छ।

मृत्यु भएकामा इटहरीकी वर्षीया बालिका धरानका ६१ वर्षीय पुरुष रहेको अस्पतालका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारीदिए। सोमवार कोभिड१९ पुष्टि भएपछि मंगलवार अस्पताल भर्ना भएकी इटहरी वडा की वर्षीया बालिकामा अटो इम्युन कन्डिसनरहेको अस्पतालले जनाएको छ।

उनको बुधवार बिहान :२५ बजे मृत्यु भएको हो। त्यसैगरी असोज ३० गते कोरोना पुष्टि भएका धरान वडा का पुरुषमाहाइपरटेन्सनलगायतका रोग भएको उल्लेख गरिएको छ। उनको बुधवार बिहान :१५ बजे मृत्यु भएको हो अस्पतालले जनाएको छ। यसअस्पतालमा कोरोना संक्रमणका कारण हालसम्म ८५ जनाको मृत्यु भइसकेको छ।

Comments

ताजा खबर