दोषीलाई कारबाहीको मागसहित नेकपाद्वारा धर्ना

२०७७, ११ कार्तिक मंगलवार १४:२४

 पर्सा, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साको विन्धवासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्यारलाई कारबाहीको माग गर्दै आजपार्टीका कार्यकर्ता आफन्तले वीरगन्जमा प्रर्दशन गरेका छन् मृतक चौरसियाको परिवारले दिएको किटानी जोहरी दर्ताको माग गर्दैकार्यकर्ताले जिल्ला प्रहरी कार्यालय, पर्सा अगाडिको मूल सडकमा धर्ना दिएका हुन्

  1. फोटो फाईल

        यही कात्तिक गते सो गाँउपालिकाको बहुअर्वाभाठामा भएको सपथग्रहण कार्यक्रममा विवादका क्रममा चौरसियामाथि आक्रमणगर्ने घटनाका योजनाकारलाई प्रहरीले जोगाउन खोजेको आरोप लगाउँदै मृतकका आफन्त कार्यकर्ताले आन्दोलन गरेका हुन् मृतककापरिवारले किटानी जाहेरी दर्ता नभएसम्म शव नबुझ्ने आडान राखेका छन्  शवलाई पाँच दिनदेखि वीरगन्जको नारायणी अस्पतालमाराखिएको  जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिनुभयो पार्टीको कार्यक्रममादुई पक्षबीचको कुटाकुटमा परी घाइते चौरसियाको वीरगन्जको एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा कात्तिक गते  निधनभएको थियो

        चौरसिया हत्याको अभियोगमा तीन जानलाई नियन्त्रणमा लिइ अनुसन्धान शुरु गरिएको पर्सा प्रहरीले जनाएको

Comments

ताजा खबर