मेचीनगर प्रमुखलाई कोरोना सङ्क्रमण

२०७७, २९ आश्विन बिहीबार ०२:२४

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको कनकाईमा रहेको पिसिआर प्रयोगशालामागरिएको परीक्षणको रिपोर्टबाट बुधबार उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको नगरपालिकाका सामाजिक शिक्षा विकास समितिकासंयोजक नवीन बरालले बताउनुभयो

उहाँ घरकै आइसोलेसनमा बस्नु भएको यस अघि झापाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई समेत कोरोनासङ्क्रमण भएको थियो यसैबीच, राष्ट्रिय समाचार समितिका सञ्चालक समिति सदस्य दयाराम दाहाल कोभिड१९ को सङ्क्रमणबाटमुक्त हुनुभएको असोज १६ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उहाँ भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालको कोभिड उपचारकेन्द्रमा उपचारका लागि भर्ना हुनुभएको थियो

Comments

ताजा खबर