झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार १३,६५४ मत सहित वालेन्द्र शाह अग्रस्थानमा

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्।

  • वालेन्द्र शाह (रास्वपा) १३,६५४ मत

  • के.पी. शर्मा ओली (एमाले) ३,०११ मत

  • मन्धरा पौडेल (रुख) ४०३ मत
  • रञ्जित तामाङ(नेपाली कम्युनिष्ट पार्टी) ३७० मत

अघिल्लो २०७९ को प्रतिनिधि सभा निर्वाचनमा भने के.पी. शर्मा ओली ५२,३१९ मतसहित विजयी भएका थिए। उनका प्रतिस्पर्धी खगेन्द्र अधिकारी (कांग्रेस) ले २३,७४३ मत र शुरेस कुमार पोखरेल (रास्वपा) ले ११,७५९ मत पाएका थिए।

Bishawas Acharya

Share
Published by
Bishawas Acharya

Recent Posts

कैलाली–१ मा रास्वपाकी कोमल ज्ञवाली अग्रस्थानमा, काँग्रेसका जनकराज चौधरी पछ्याउँदै

कैलाली। प्रतिनिधि सभा निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर १ को ताजा मतपरिणाम सार्वजनिक भएको छ। पछिल्लो…

56 years ago

सर्लाही–४ मा गगन थापाभन्दा अमरेशकुमार सिंह झण्डै दुई हजार मतले अगाडि।

काठमाडौँ – सर्लाही क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार…

56 years ago

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्।

झापा क्षेत्र नं. ५ को पछिल्लो मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका वालेन्द्र शाह अग्रस्थानमा छन्। वालेन्द्र…

56 years ago

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago