खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२०८२, २५ भाद्र बुधबार १६:०४

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ ।

विमानस्थल सुरक्षा समितिको बैठकले विमानस्थल सुचारु गर्ने निर्णय गरेको हो ।


ताजा खबर