बिस्केट जात्राले भक्तपुरमा नयाँ वर्षको रौनक थप्यो 

२०८१, २७ चैत्र बिहीबार २०:५२
८ चैत — बिस्का (बिस्केट) जात्रा तथा नयाँ वर्ष २०८२ को अवसरमा भक्तपुरमा भव्य शुभकामना र्‍यालीसहित जात्राको शुभारम्भ भएको छ।
दत्तात्रयबाट सुरु भएर टौमढी पुगेको र्‍यालीमा जनप्रतिनिधिदेखि संस्कृतिकर्मी, स्कुलका विद्यार्थी र नागरिक अगुवासम्मको उत्साह देखियो।
रथयात्रा, लिङ्गो उभ्याउने र ढलाउने समारोह बिस्का जात्राका मुख्य आकर्षण हुन्, जसमा भैरवनाथ र भद्रकालीलाई रथमा नगर परिक्रमा गराइन्छ।

ताजा खबर

    सम्बन्धित शीर्षकहरु