गाजा खेतीको सम्भाव्यता अध्ययन

२०८०, १५ जेष्ठ सोमबार १७:३८

पाल्पा । औषधि प्रायोजनका लागि सरकारले गाजा खेतीको सम्भाव्यता सम्बन्धी अध्ययन गर्ने भएको छ । सोमबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले गाजाखेतिको सम्भाब्यता अध्ययन गर्ने बताएका हुन्।

 

Comments

ताजा खबर