सभामुखमा निर्वाचित भएपछि देवराज घिमिरेका (तस्बिरहरु)

२०७९, ५ माघ बिहीबार १८:०४

काठमाडौँ –  नेकपा (एमाले)का सांसद देवराज घिमिरे प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएका छन्। सत्ता गठबन्धनका साझा उम्मेदवार घिमिरे बिहीबारको प्रतिनिधिसभा बैठकबाट सभामुख चयन भएका हुन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा २६८ सांसद उपस्थित रहेकोमा उनको पक्षमा १६७ मत खस्यो। विपक्षमा १०० मत खस्यो। मत दिन्न भन्ने पक्षमा एक मत खस्यो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु