नव नियुक्त मत्रीहरुको सपथ ग्रहण

२०७९, ३ माघ मंगलवार १३:४२

नवनियुक्त ११ मन्त्रीले शपथ लिएका छन् । मंगलबार दिउँसो १ बजे शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई पद तथ गोपनीयताको शपथ खुवाएकी हुन् ।

राष्ट्रपतिले पहिले उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनलाई शपथ खुवाएकी थिइन् । त्यसपछि अन्य मन्त्रीहरूले शपथ लिएका छन् ।

Comments

ताजा खबर