शरणार्थी प्रकरणः १६ जनालाई थुनामा पठाउने अदालतको आदेश

२०८०, १ असार शुक्रबार २१:३७

काठमाडौँ – काठमाडौँ जिल्ला अदालतले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १८ मध्ये १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

अदालतले शुक्रबार पूर्वमन्त्रीहरु बालकृष्ण खाण र टोपबहादुर रायमाझीसहित १६ जनालाई थुनामा पठाउने आदेश दिएको हो।

अदालतले लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ।


ताजा खबर