पाल्पामा क्रियाशिल ७ पत्रकार पुरस्कृत

२०८०, २८ जेष्ठ आईतवार ०७:११

कार्यक्रममा प्रेस चाैतारि नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले पत्रकार महासंघ भित्र दलका नेता, कर्मचारी, शिक्षक, व्यापारी लगायत सबै क्षेत्रका व्यक्तिहरुले ओगटेको तर पत्रकारिता गर्ने संख्या अल्पमतमा भएकाले पेशालाई शुद्धिकरण अभियानलाई कडाइका साथ कार्यान्वयन गरिने बताउनुभयो । समाजमा परिवर्तन ल्याउने सबैभन्दा प्रभावकारी माध्यम पत्रकारीता भएकाले स्वच्छ, निष्पक्ष भई दलिय आस्थामा नलागी काम गर्नका लागि बक्ताहरुले सुझाब दिएका थिए ।

Comments

ताजा खबर