ओलिको गलामा ९ केजिको माला

२०७९, २७ चैत्र सोमबार १९:४२

राष्ट्रिय युवासंघ नेपालको महाधिवेशन
राष्ट्रिय युवासंघ नेपालको सोमबार नेपालगन्जमा सुरू भएको नवौं राष्ट्रिय महाधिवेशनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नौ केजीको माला लगाइँदै। तस्बिरः रूपनी जि एम/रासस

Comments

ताजा खबर