उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा

२०८०, ५ जेष्ठ शुक्रबार १९:२५

उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा
जेठ ५, पाल्पा ।
उच्च शिक्षामा देखिएको समस्यालाई समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गरेको छ ।


आर्थिक वर्ष २०८०/८१का लागि सरकारको नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उच्च शिक्षाको समस्या समाधानका लागि उच्च स्तरीय शिक्षा आयोग गठन गर्ने घोषणा गर्नुभएको हो ।

Comments

ताजा खबर