राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग

२०७९, १८ माघ बुधबार २०:०६

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का चितवन जिल्ला सभापति धर्मेन्द्र सापकोटाले पार्टी परित्याग गरेका छन्।

उनले रास्वपा एउटा प्राइभेट कम्पनीजस्तो भएको भन्दै उनले पार्टी परित्याग गरेका हुन्।
पार्टीको नाम स्वतन्त्र भए पनि व्यवहारमा राणाकालीन प्रवृति भएको र पार्टीमा अवसरवाद हाबी भएको उनको भनाइ छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु