बजार घट्दा पनि यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२०७८, १७ माघ सोमबार १६:१२

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ४८ अंकले घटेर २,८७१ दशमलव ०५ को विन्दुमा कायम भएको छ । आज सबैभन्दा धेरै फरवार्ड मायक्रोफाइनान्स कम्पनी र विन लघुवित्तका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । बुद्धभुमि हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै माउन्टेन हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ३ प्रतिशतका दरले गुमाएका हुन् ।

Comments

ताजा खबर