बेपत्ता भएको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा

२०७९, १६ जेष्ठ सोमबार ०८:०५

आइतबार बिहानदेखि बेपत्ता तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिल्वालका अनुसार मुस्ताङको थासाङ-२ मा दुर्घटनाग्रस्त अवस्थामा विमान भेटिएको हो ।
फोटो : सुशिल बाबु थकाली

Comments

ताजा खबर