जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन ,दुर्घटनाको आशंका

२०७९, १५ जेष्ठ आईतवार ११:२७

पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ । करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ ।

क्याप्टेन प्रभाकर घिमिरेले उडाएको सो विमानमा पाइलटसहित १९ यात्रु सवार छन्। नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन । थप विवरण आउन बाँकी

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु