आन्तरिक उडानमा ढिलाई

२०७९, १६ बैशाख शुक्रबार १८:०५

बिन्दु पंथी, काठमाडौं: मौसमको प्रतिकुलको कारण नेपालका बिभिन्न आन्तरिक उडानहरु दिलाहुन पुगेका छन्। आज शुक्रबार पुर्बबाट काठमाडौ आउने यात्रुहरु लाई सास्ति खोनुपरेको छ।

नेपालको हवाई उडान चाहे आन्तरिक होस चाहे अन्तराष्ट्रिय सधै जसो बिभिन्न बाहानामा उडानहरु समयमानै उडानभरेको देख्न सकिदैन आज मौसमको कारण देखाएर ढिला भएको जानाकारी गराइयो तर कहिले ट्राफिक जाम भएर ल्याडडिङ पनि ढिला नभएको सायदैकमहोला।

आन्तरिक उडान ढिला हुनुमा मौसम मात्र नभएर एयरबसको कमि भएको कारण एकठाउँबाट यात्रुबोकेर अर्कोठाउमा पुराएर फेरि त्यहि एयरबसलाई अर्कोठाउँमा पुराउनुपर्ने पनि कारण देविएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु