प्रहरी हवल्दारमा बढुवा भएका १५४ जवान (सूचीसहित)

२०७८, १५ चैत्र मंगलवार ०९:५२

काठमाडौँ: प्रहरी प्रधान कार्यालयले वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिसको अन्तिम सूची प्रकाशित गरेको छ । सूचीमा १५४ जना हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएका हुन् ।

बढुवा समितिले आइतबार चौथो ८२० जनालाई बढुवा सिफारिस गरेको थियो । अन्तिम सूचीमा बढुवा सिफारिस हुनेहरू २०७४ मा प्रहरीमा भर्ना भएकाहरू रहेका छन् । शुक्रबार मात्रै ५०५ जनाको बढुवा सिफारिस भएको थियो ।

यी हुन् बढुवा हुनेहरू








Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु