अड्गुरीको झन्द्रेकमा वार्ड स्तरिय भलिबल प्रतियोगिता

२०७८, १५ माघ शनिबार १५:४४

अड्गुरी, अर्घाखाँची। अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड ७ अड्गुरीको झन्द्रेकमा वार्ड स्तरिय भलिबल प्रतियाेगिता हुने भएको छ ।
अड्गुरीको झन्द्रेकमा आगामी माघ १५ गतेदेखि गणतान्त्रिक सृजनशिल युवा क्लब र पाणिनी गाँउपालिका वार्ड नम्बर ७ काे वार्ड कार्यालयकाे संमन्वयमा वार्ड स्तरिय भलिबल प्रतियाेगिता हुने भएको हो ।

भलिबल प्रतियाेगिताको दर्ता शुल्क ७ सय रुपैया रहेको छ । भने प्रतियाेगितामा प्रथम पुरस्कार ७००० द्वितिय पुरस्कार ३५०० रासी रहेको छ ।

सहभागी हुनलाई ९८५७०६३८११, ९८४९१८१२५३, ९८६७५३८९२५ मा फोन गरी दर्ता गर्न सकिने बताइएको छ ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु