निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण पोखराका नवनिर्वाचित मेयरलाई

२०७९, १४ जेष्ठ शनिबार १५:४८

पोखरा पोखरा महानगरपालिकाका नवनिर्वाचित मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको मेयर आचार्यलेनिर्वाचन आयोगको बदनियतका कारण धेरै मत बदर भएको भन्ने अभिव्यक्ति दिएकाले २४ घण्टे स्पष्टीकरण सोधिएको हो

हालै सम्पन्न स्थानीय तह निर्वाचनका क्रममा निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेका कारण ५० प्रतिशतभन्दा बढी मत बदरहुन गएको भन्दै मेयर आचार्यले आलोचना गरेका थिए उनको उक्त अभिव्यक्ति के कति कारणले आएको हो, सो को २४ घण्टाभित्र जवाफ दिनआयोगले भनेको

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु