प्रि ओपन सेसन अपडेटः २ अंक बढ्यो नेप्से

२०७८, १२ माघ बुधबार ११:५७

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ५.५९ अंक घटेर २८१५.०६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.१० अंक बढेर २८१७.१७ विन्दुमा पुगेको छ। यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.१० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा १४ कम्पनीको ३८ लाख ३२ हजार ५२२ रुपैयाँ ८० पैसा बराबरको ४ हजार ३७३ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ९ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु