सर्वाधिक रोजाइमा परेका १० कम्पनी, दिन दिनै कारोबार बढ्दै

२०७९, ९ श्रावण सोमबार २१:१६

काठमाडौं: शेयर बजार लगातार सुधार हुने क्रममा केहि कम्पनीको शेयर कारोबार हरेक दिन सर्वाधिक १० कम्पनीको सूचिमा पर्दै आइरहेको छ । धेरै समयदेखि शिवमको शेयर कारोबार सर्वाधिक हुँदै आएको छ । आज पनि कम्पनीको शेयर मूल्य १५ करोड २९ लाख रुपैयाँ पुगेको छ ।

दोस्रो धेरै कारोबार हुनेमा अरुण काबेली पावर रहेको छ । जसको १४ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै तेस्रो स्थानमा रहेको नेपाल टेलिकमको पनि आज ११ करोड ५१ लाख रुपैयाँको भएको छ । यस सँगै सर्वाधिक धेरै कारोबार हुने कम्पनीहरुमा क्रमश हिमालयन डिष्ट्रलरी, अपर तामाकोशी, अपि पावर, गोर्खाज फाइनान्स, नेपाल पुनर्बीमा, नेशनल हाइड्रोपावर र अरुण भ्याली हाइड्रोपावर छन् ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु